Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


अब खोप कार्यक्रम नियमित सञ्चालन हुने

काठमाडौं, असार २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम उमेर समूह अनुसार नियमित रुपमा सञ्चालन गर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले चीनबाट

६ महिनाभित्र गण्डकी प्रदेशका सबै नागरिकलाई खोप लगाइसक्ने घोषणा

पोखरा, असार २७ । गण्डकी प्रदेशमा अघिल्ला सरकारले केही नगरेको आरोपसहित कांग्रेसको नेतृत्वमा बनेको सरकारले श्वेतपत्र जारी गरेको छ । मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेलले स्वेतपत्र जारी गर्दै ६ महिनाभित्र प्रदेशका

अमेरिकाले उपलब्ध गराउने १५ लाख खोप सोमबार बिहान काठमाडौं आइपुग्ने

अनुदानस्वरूप उपलब्ध गराउन लागेको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप सोमबार बिहान काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।

जोन्सन एण्ड जोन्सन खोप शनिबार नेपाल आइपुग्ने

काठमाडौं, असार २५ । अमेरिकाले नेपाललाई उपलब्ध गराएको कोरोनाविरुद्धको १५ लाख डोज खोप शनिबार नेपाल आउने भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाले नेपालाई १५ लाख डोज जोन्सन

खोप लिन चीन जाँदै निगमको वाइडबडी, ५५ वर्ष माथिकालाई लगाइने

मन्त्रालयका अनुसार ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिबद्धता अनुसार बाँकी खोप दिने तयारी भएको छ । यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो ।

ललितपुर महानगरपालिकामा खोपको दोस्रो मात्रा २७ र २८ गते लगाइँदै

काठमाडौं । ललितपुर महागरपालिकामा भेरोसेल खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइने भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालद्वारा आज जारी सूचनामा महानगरस्तरीय खोप समन्वय समितिको

अमेरिकी राष्ट्रपति बाइडनले चेताएः ‘खोप लगाउनुस्, नत्र प्रशासन दैलोमा आउँछ’

एजेन्सी, असार २३ । अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन फेरि आग्रह गर्नुभएको छ । खोप नलगाए प्रशासन दैलो ढक्ढकाउन आइपुग्ने चेतावनी पनि उहाँले दिनुभएको छ ।

काठमाडौंमा खोप अभियान अस्तव्यस्त : वृद्धवृद्धा भन्छन्, ‘सरकारले तड्पाइ–तड्पाइ मार्न खोज्यो’

उहाँले भन्नुभयो, ‘जनतालाई भेडाबाख्रा सम्झिने ? सूचना निकाल्देर पञ्छिन पाइन्छ सरकारले ? लाइनमा ३/४ हजार जनता छन् अहिले बाड्ने बेलामा बढीमा ५ सय बाड्ने रे ।’

मंगलबारदेखि ज्येष्ठ नागरिकलाई भेरोसेलको दोस्रो डोज लगाउन सुरु

अघिल्ला खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत अहिले दोस्रो डोज लगाउन पाउने व्यवस्था मिलाइएको छ । खोप लगाउन यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य गरिएको थियो ।

‘कोभिसिल्ड’ लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप खै ?

रकम भुक्तानी भइसकेको १० लाख डोज कोभिसिल्ड खोपको अझै अत्तोपत्तो छैन । सरकारले खोप ल्याउने पहल भइरहेको रटान लगाउनु बाहेक प्रभावकारी पहल गर्न नसक्दा यतिखेर ज्येष्ठ नागरिक अन्योलमा परेका छन्