Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


२८ वर्षपछि हुन लागेको बढुवा प्रक्रिया रोकेको भन्दै खेल कर्मचारी आन्दोलनमा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले राखेपका कर्मचारीको बढुवा प्रक्रियामा युवा तथा खेलकुद मन्त्रालयले अवरोध पुर्‍याएको भन्दै चरणवद्ध रूपमा आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्