Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


खेलाडीलाई पोशाक वितरण

चितवन । चितवनको भरतपुर महानगरपालिका खेलकुद विकास समितिले खेलाडीहरुलाई पोशाक वितरण गरेको छ । महानगरभित्रका खेलाडीहरुको पोशाकमा एकरुपता ल्याउन र खेलमा थप उत्साह बढाउन ट्रयाकसुटको सेट सहयोग गरिएको संयोजक विकास