Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


प्रतिनिधिसभा र प्रदेशसभा सदस्य संख्या कटौति गर्नुपर्ने सांसद देवकाटाको प्रस्ताव

काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल देवकाटाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य संख्या कटौति गर्नुपर्ने प्रस्ताव राख्नु भएको छ । सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले २७५ जनाको प्रतिनिधिसभालाई १६५ र ५५० जनाको