Logo १ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026


९७ लाखमा पक्रैयावासीको घरघरमा पानी

केशर पुन मगररुकुम पश्चिम । सानिभेरी गाउँपालिका– १ पक्रैया गाउँका १ सय ६१ घरधुरीमा खानेपानीको धारा पुगेको छ । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका पक्रैयावासी स्थानीय सरकार आएको केही