Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


भयावह बन्दै नसर्ने रोग, अस्वस्थ्यकर खाना मुख्य कारक

‘बार्बी क्यू गरेर खाँदा खानासँगै धुँवा पनि खाइने भएकाले स्वास्थ्यको लागि हानिकरक छ,’ उहाँ भन्नुहुन्छ, ‘तर, तन्दुरी अगेनामा पकाएका खानाले भने असर गर्दैन ।’

दशैंमा खानपिनमा ध्यान नदिँदा दीर्घकालीन असरको जोखिम, ताजा र मात्रा मिलाएर खान डाक्टरको सुझाव

प्रज्ञा तिमल्सीनाकाठमाडौं, असोज २७ । मीठो खाने र राम्रो लगाउने दशैं पर्वभित्रको मनोविज्ञान हो । पर्व मनाउने नाममा जोशमा होस गुमाउँदा खानेकुरा नै विषाक्त बनेर स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ