Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


दक्षिण अफ्रिकालाई हराउँदै क्वार्टरफाइनलमा पुग्यो नेदरल्यान्ड्स

काठमाडौं । दक्षिण अफ्रिकालाई २–० गोलले हराउँदै नेदरल्याणन्ड्स अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नेदरल्याणन्ड्सलाई क्वार्टरफाइनलमा पुर्‍याउन जिल रुडले नवौं तथा लिनेश बीरेन्स्टेनले ६८