Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज : पहिलो खेल नेपाल र ओमानबीच

नेपालको यो विश्वकप लिग २ मा चौथो त्रिकोणात्मक सिरिज हो । ७ टोली सहभागी विश्वकप लिग–२ मा शीर्ष तीन टोलीले आगामी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न पाउने

जिम्बावेविरुद्ध खेल्ने नेपाली क्रिकेट टिमको घोषणा, मल्ल र भेषावकर समेटिएनन्

यसअघि पपूवा न्यूगिनीविरुद्धको एकदिवसीय सिरिज र मलेसियासहितको त्रिदेशीय टी–ट्वान्टी सिरिजमा पनि क्यानले मल्ल, भेषावकर र विनोद भण्डारीलाई बाहिरै राखेको थियो ।

१९ वर्षमुनिको महिला विश्वकपका लागि क्यानले बोलायो ४४ खेलाडी

अर्कोवर्ष दक्षिण अफ्रिकामा हुन लागेको यू–१९ विश्वकपको लागि क्यानले पहिलो चरणको तयारी स्वरूप ४४ सदस्य खेलाडी बोलाएको हो । अघिल्लो महिना धनगढीमा सम्पन्न यू–१९ राष्ट्रिय प्रतियोगिताको प्रदर्शनलाई आधार मान्दै खेलाडी

आईपीएलमा दिल्ली र पञ्जाब भिड्दै

दिल्ली र पन्जाबबीचको खेल साँझ पौने ८ बजे मुम्बईको ब्रबोरने क्रिकेट मैदानमा हुनेछ ।

नेपाल र जिम्बावे ‘ए’बीच हुने सिरिजको खेलतालिका सार्वजनिक

टी–ट्वान्टी सिरिजको पहिलो खेल भने वैशाख २३ गतेबाट सुरु हुनेछ । वैशाख २४ गते दोस्रो र वैशाख २६ गते अन्तिम टी ट्वान्टी सिरिज हुनेछ । १० दिन चल्ने सिरिजमा जिम्बावेका

त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखला विजेता टीमलाई सरकारले पुरस्कृत गर्ने

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा भएको नेपाल, पपुवा न्युगिनी र मलेसियाबीचको श्रृखंलाको उपाधि विजेता नेपाली खेलाडीहरू नगद राशीले पुरस्कृत गर्ने निर्णय गरेको हो ।

त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट श्रृंखलाको उपाधि नेपाललाई

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले नटआउट ५४ रनको पारी खेल्दा आशिफ शाह २९, कुशल भुर्तेल २५, अदिल आलम १५ रन बनाएर आउट भए । करण केसीले १२ रनमा ३३ रन बनाएर

एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर दीपेन्द्र

त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय शृंखलाको फाइनल खेलमा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध २१ रन जोडेसँगै दीपेन्द्र ट्वान्टी २० अन्तर्राष्ट्रिय यो कोशेढुङ्गा पार गर्ने पहिलो नेपाली ब्याटर बनेका हुन् ।

फाइनलमा शतप्रतिशत दिएर खेल्छौं : कप्तान लामिछाने

त्रिदेशिय टी–२० खेलमा नेपाल सहित पीएनजी र मलेसियाको सहभागिता थियो । नेपाल प्रतियोगिताको चार खेलमा अपराजित रहँदै फाइनल पुगेको हो । पीएनजी २ अंक भए पनि फाइनल पुग्न सफल भएको

मलेसियाविरुद्ध नेपालको ८५ रनको जित

२ सय २४ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित १९.५ ओभरमा सबै विकेट गुमाएसँगै नेपालले ८५ रनको जित हात पारेको हो ।