Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


मलेसियाविरुद्ध नेपालको ८५ रनको जित

२ सय २४ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित १९.५ ओभरमा सबै विकेट गुमाएसँगै नेपालले ८५ रनको जित हात पारेको हो ।

नेपालद्वारा मलेसियासामु २२४ रनको लक्ष्य प्रस्तुत, दिपेन्द्रकाे शतक

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट श्रृंखलाको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई २ सय २४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटको नेपाल फाइनलमा प्रवेश

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा प्रवेश गरेको छ । बिहीबार काठमाडौंको कीर्तिपुर स्थित त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदामा भएको खेलमा नेपालले पपुवान्युगिनी (पीएनजी) लाई ३७

एकदिवसीय वरीयतामा नेपाल दुई स्थान तल

हालै पपुवा न्युगिनी (पीएनजी) विरुद्धको एकदिवसीय सिरिज गुमाएको नेपाल यसअघि १६ औं स्थान रहेको थियो ।

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालको विजयी सुरुवात

नेपालले दुई खेलको एकदिवसीय सिरिज २–० ले गुमाएको थियो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ६८ रन मात्र

अन्तर्राष्ट्रिय एकदिवसीय श्रृंखला पिएनजीद्वारा क्लिन स्वीप

चार्ल्स अमिनीले ३५, हिरी हिरीले १३, नोर्मान भानुले ११, टोनी उराले ९ र कप्तान असद भाला शून्य रनमा आउट हुँदा रिले हेकुरे र चाड सोपरले क्रमशः नटआउट ३८ र १६

रोहितको कीर्तिमानी शतकले टार्न सकेन पिएनजीविरुद्धको हार

नेपालका लागि रोहित पौडेलले कीर्तिमानी शतकीय पारी खेले । उनले १ सय ७ रनमा १ सय २६ रनको योगदा दिए ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : फुटबल टीम उत्कृष्ट, उत्कृष्ट प्रशिक्षक टमाटा

पिपल्स च्वाइस विधाको अवार्ड टेबलटेनिसकी एलिना महर्जनले जितेकी छन् । एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाललाई पछि पार्दै उनले अवार्ड जितेकी हुन्

विश्वकप क्रिकेट लिग–२ मा पिएनजीमाथि नेपालको ७ विकेटको जित

नेपालका लागि आरिफ शेखले अविजित ५९ रन बनाउँदा कुशल भुर्तेलले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै रोहित पौडेलले अविजित ४३ रन बनाए ।

एकदिवसीय र टी–२० सिरिजका लागि ज्ञानेन्द्रविनाको टोली घोषणा

सन्दीप लामिछानेको कप्तानी छुट्टा–छुट्टै टोली घोषणा गरेको क्यानले विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी र शरद भेषावकरलाई पनि टीममा राखेको छैन ।