Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


जापानमा हुने एशियाली खेलकुदमा नेपाल र मलेशिया क्रिकेट टोली छनाेट

काठमाडौं। नेपाली पुरुष क्रिकेट टोली जापानको नागोयामा हुने एशियाली खेलकुदमा छनोट भएको छ । भरतको सिङ्गापुरमा मंगलबार भएको समूह ‘ए’ को खेलमा मलेशियाले चीनलाई पराजित गरेपछि मलेशियासँगै नेपाल पनि छनोट भएको