Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


क्रष्नव शाक्य भैरवमा प्रतिस्थापित

काठमाडौं । जीवित देव भैरवको रूपमा ३ वर्ष १० महिनाको बालक क्रष्नव शाक्यलाई प्रतिस्थापन गरिएको छ । तलेजु भवानी मन्दिरका मूल पुजारी उद्दव बज्राचार्यले शनिबार विधिवत रूपमा शाक्यलाई नयाँ भैरवको