काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय निर्वाचनका लागि अध्यक्ष पारस खड्कासहित ३ जनालाई प्रतिनिधि पठाउने निर्णय भएको छ । बागमती प्रदेश क्रिकेट संघको शनिबार बसेको बैठकले काठमाडौंका पारस खड्का,