Logo १५ भाद्र २०८३, सोमबार | Tue Sep 1 2026


ट्रक चालकको लगातारको हड्तालपछि क्यानाडाको ओटावामा आपतकाल घोषणा

काठमाडौं । क्यानाडामा ट्रक चालकहरुको लगातारको हड्ताल र प्रदर्शन गरेपछि क्यानाडाको राजधानी ओटावामा आपतकाल घोषणा गरिएको छ । ओटावाका मेयर जिम वाट्सनले कोभिड महामारीकाबीच राजधानी ओटावामा प्रदर्शन जारी रहेकाले नियन्यणका