१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


कांग्रेस केन्द्रीय समिति बैठक दशैं, तिहारपछि: प्रवक्ता शर्मा

काठमाडौं, असोज २८ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दशैं, तिहारपछि बस्ने भएको छ । यसअघि दुईपटक मिति तय भएर स्थगित भएको बैठक दशैं, तिहारपछिमात्रै बस्ने भएको हो । कोरोनाको

कांग्रेस केन्द्रीय कार्यसमिति ‘बैठक दशैंअघि असम्भव’ (भिडियो रिपोर्ट)

काठमाडौं, असोज २८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न नसक्दा पार्टीको आसन्न १४औं महाधिवेशन थप अन्योलमा परेको छ । कार्यतालिकाअनुसार फागुनमा महाधिवेशन गर्नुपर्ने भएपनि हालसम्म पार्टी समायोजनका काम नै

‘पीसीआर परीक्षण निःशुल्क गर्न सकिँदैन’

काठमाडौं, असोज २८ । सर्वोच्च अदालतले फेरिपनि ‘पीसीआर’ परीक्षण निःशुल्क गर्न आदेश दिएको छ । अदालतले यसपटक भने घुमाउरो पाराले पीसीआर परीक्षण गर्दै आएका निजी प्रयोगशालालाई पनि निःशुल्क परीक्षण गर्न

कोरोना बिमा गरेका व्यक्तिको निःशुल्क उपचार नहुने

काठमाडौं, असोज २८ । सरकारले कोरोना बिमा गरेकाहरुको हकमा निःशुल्क उपचार नगर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आर्थिक रुपले विपन्न, एकल महिला, अति अपाङ्गता

सुनसरीमा कोरोनाका कारण मिर्गौलाका विरामीले पाएनन् उपचार

सुनसरी, असोज २८ । सुनसरीमा कोरोना संक्रमितको संख्या बढेपछि मिर्गौलाका विरामीहरुको उपचार सेवा प्रभावित बनेको छ । विरामीको उपचारमा संलग्न चिकित्सक र नर्सहरुनै संक्रमित हुन थालेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान

उपत्यकामा १४०३ सहित २६३८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

काठमाडौं, असोज २८ । पछिल्लो २४ घण्टामा देशभर २६३८ जना कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना संक्रमण पुष्टि

सेती अस्पतालको प्रयोगशालामा आकस्मिकबाहेक कोरोना परीक्षण बन्द

कैलाली, असोज २८ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण बन्द गरिएको छ । आकस्मिकबाहेकका नमुना परीक्षण बन्द गरिएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका लागि आवश्यक पर्ने ‘पीसीआर किट’

काठमाडौं महानगरमा ‘कन्ट्याक ट्रेसिङ’मा परेकाको स्वाब संकलनलाई तीव्रता

काठमाडौं, असोज २८ । काठमाडौं महानगरपालिकाले ‘कन्ट्याक ट्रेसिङ’मा परेकाहरुको स्वाब संकलनलाई तीव्रता दिएको छ । महानगरपालिकाले सहरी स्वास्थ्य महाशाखासँगको समन्वयमा कोरोना संक्रमितको ट्रेसिङमा परेका व्यक्तिहरुको खोजी गरी स्वाब संकलन गरिरहेको

कोरोना संक्रमणबाट एकै परिवारका तीनजनाको मृत्यु

दमौली, असोज २८ । तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीनजनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् ।

सर्वोच्चद्वारा लोकसेवाको विज्ञापन रोक्न अन्तरिम आदेश

काठमाडौं, असोज २८ । सर्वाेच्च अदालतले लोकसेवा आयोगको विज्ञापन रोक्न अन्तरिम आदेश जारी गरेको छ । आयोगले यही असोज २९ गतेका लागि प्रकाशित गरेको नेपाल विविध सेवा समूहअन्तर्गत राजपत्राङ्कित प्रथम