काठमाडौं, असोज ३० । पछिल्लो २४ घण्टामा ४३९२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४३९२ जनामा कोरोना संक्रमित पुष्टि भएको
सिन्धुली, असोज ३० । पछिल्लो समयम कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरुको संख्या दिनदिनै बढदै जान थालेपछि विभिन्न जिल्लाहरुमा जनस्तरबाट आइसोलेशन भवनहरुको निर्माण गर्ने क्रम बढेको छ । सिन्धुलीमा वागमती प्रदेश
काठमाडौं, असोज ३० । नेपालमा कोरोना संक्रमणले महामारीको रुप लिइसकेको छ । दैनिक तीन हजारमाथि संक्रमित भेटिइरहेका छन् । सरकारले कोरोनाभाइरसको परीक्षण र उपचारमा ठूलो रकम खर्च भएको र सेवा-सुविधाको
काभ्रे, असोज ३० । पाँचखाल नगरपालिकाले कोरोनाभाइरसबारे समुदायमा जनचेतना जगाउन विद्यार्थी र शिक्षकलाई १५ दिन बिदा दिने निर्णय गरेको छ । यसअघि यही असोज ४ गतेबाट स्वास्थ्य सुरक्षाका मापदन्ड पालना
बैतडी, असोज ३० । चाडपर्वका बेला भीडभाड बढेर कोराना सङ्क्रमणको जोखिम बढ्ने भन्दै बैतडीमा लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आङ्शिक लकडाउन गर्ने जनाएको हो
काठमाडौं, असोज ३० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिरामीको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोनाको लक्षण देखिए वा ‘पोजिटिभ’ आएपछिमात्र ‘क्वारेन्टिन’ वा ‘आइसोलेसन’मा बस्न निर्देशन दिएको छ ।
मोरङ, असोज ३० । पछिल्लो २४ घन्टामा प्रदेश नम्बर-१ मा कोरोना संक्रमणबाट थप नौजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र तेह्रथुमका दुई/दुईजना रहेका छन् ।
पेरिस, असोज ३० । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभरि हालसम्म ११ लाख तीन हजार ३७९ जनाको मृत्यु भएको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरणअनुसार कोरोनाभाइरसबाट विश्वभरी संक्रमित भएकाहरुको
काठमाडौं, असोज ३० । गृह मन्त्रालयले यस वर्षको नवरात्रमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ खोल्न नदिन निर्देशन दिएको छ । मन्त्रालयले सबै स्थानीय प्रशासनलाई परिपत्र जारी गरी मन्त्रिपरिषद्ले मठमन्दिर खोल्ने
काठमाडौं । नेपाली सेना र प्रहरीको ब्यारेकमा कोरोना सङ्क्रमण बढ्दो छ । बिहीबार मात्रै यहाँ कार्यरत २२ नेपाली सेना र १४ नेपाल प्रहरीमा सङ्क्रमण पुष्टि भएको हो । यसअघि गत