चितवन, कात्तिक १६ । पुरानो मेडिकल कलेजमा उपचाररत एकजना वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–५ का ८२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।
ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजारभन्दा बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार, जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या आठ हजार ४६३ पुगेको हो । त्यसैगरी, अहिलेसम्म
झापा । कोरोना भाइरसको सङ्क्रमणबाट आज बिहान झापामा थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक एकजना पुरुष रहेका छन् ।
काठमाडौं, कात्तिक १६ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकूले कोरोना संक्रमित बिरामीले धरौटी नराखे उपचार नगर्ने जनाएको छ । अस्पतालले एक सूचना निकाली सरकारको निर्देशनअनुरुप भर्ना लिनुपूर्व बिरामीले
काठमाडौं । कोरोना संक्रमणका कारण बाँके र सुर्खेतमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा टिकापुर नगरपालिका–१ कैलालीका ६० वर्षीय पुरुषको गएराति निधन भएको हो
काठमाडौं । मूल्यमा निरन्तर उतारचढाव भएसँगै चालू आर्थिक वर्ष २०७७/०७८ मा पनि सुनको आयात बढ्न सकेको छैन । मूल्य निरन्तर बढेकै कारण गत आर्थिक वर्षमा सुनको आयातमा गिरावट आएको थियो
काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भए देखी विदेशमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९ सय
वाग्मती, कात्तिक १५ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त हुनुभएको छ । प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको पुनः परीक्षणमा उहाँको ‘रिपोर्ट नेगेटिभ’ आएको हो । मुख्यमन्त्री पौडेलका प्रेस संयोजक
काठमाडौं, कात्तिक १५ । नेपाली कांग्रेसले कोरोनाभाइरसबाट संक्रमित भइ यही कात्तिक ९ गतेदेखि उपचार गराइरहनुभएका संघीय सांसद एवं पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारका लागि सरकारसँग आग्रह गरेको छ ।
काठमाडौं, कात्तिक १५ । पटक–पटक बन्द हुँदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी सुक्खा बन्दरगाह कोभिड–१९ रोकथामका लागि स्वास्थ्य मापदन्ड अपनाइ सुचारु भएको छ । कोरोना महामारी र बाढी–पहिरोका कारण