२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


क्रोएसियाका प्रधानमन्त्री कोरोना संक्रमित

बेल्ग्रेड, मंसिर १६ । क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक कोरोनाभाइरसबाट संक्रमित हुनुभएको छ । गत शनिबार उहाँकी श्रीमतीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि परीक्षण गरिएको थियो । उहाँलाई पनि संक्रमण

उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएको अमेरिकी विज्ञको दाबी

वासिङटन, मंसिर १६ । उत्तर कोरियाली नेता किम जोङ–अनले चीनले निर्माण गरेको कोरोनाविरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गर्नुभएको छ । जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले

काठमाडौं प्रशासनद्वारा सभा, प्रदर्शन नगर्न आग्रह, कारबाहीको चेतावनी

काठमाडौं, मंसिर १५ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम कायमै

कोरोना संक्रमणका कारण रुपन्देही र कपिलवस्तुका थप दुईको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण रुपन्देही र कपिलवस्तुका थप दुई जनाको मृत्यु भएको छ । बुटवल–७ की ५३ वर्षीया महिला र कपिलवस्तुको चन्द्रौटाकी ५० वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा

सरकारको आलोचना गरेर कोरोनालाई परास्त गर्न सकिँदैन : स्वास्थ्यमन्त्री

चितवन, मंसिर १५ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गरेरमात्र कोरोनालाई परास्त गर्न नसकिने बताउनुभएको छ । चितवनको भरतपुर अस्पतालको हाताभित्र सरुवारोग सेवा भवन र आकस्मिक सेवा भवनको

कोरोनाका कारण पोखरामा थप पाँचजनाको मृत्यु

पोखरा, मंसिर १५ । कोरोनाका कारण पोखरामा थप पाँच संक्रमितकोे मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर–१३ की ७८ वर्षीया महिलाको मृत्यु भएसँगै पछिल्लो २४ घन्टामा यहाँ मृत्यु हुनेको

पशुपतिनाथ पुस १ गतेदेखि भक्तजनका लागि खुला

काठमाडौं, मंसिर १५ । गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस

थप २९ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो, १,४७४ संक्रमित थपिए

काठमाडौं, मंसिर १५ । नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा देशभर कोरोनाका कारण २९ जनाको मृत्यु भएको छ । योसँगै मृतकको

श्रीलंकाको जेलमा कोभिड–१९ को कारण दंगा, आठजनाको मृत्यु

कोलोम्बो, मंसिर १५ । श्रीलंकाको राजधानी कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दंगामा परी आठ व्यक्तिको मृत्यु भएको छ । यस दंगामा मारिएका सबै व्यक्ति कैदी नै भएका जनाइएको

चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा स्थगित, पूजा विधि हुने

काठमाडौं । करिब साढे तीन सय वर्षदेखि प्रत्येक वर्ष हुँदै आएको चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा यस वर्ष कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको छ । जात्रा नभए पनि अमालकोटबाट