२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


अमेरिकामा पनि पायो फाइजरको खोपले अनुमति

एजेन्सी, मंसिर २७ । अमेरिकामा पनि कोरोना भाइरसविरुद्ध फाइजर–बायो टेक कम्पनीको खोपले आम सर्वसाधारणलाई लगाउनका लागि अनुमति पाएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले अमेरिकी समयअनुसार शुक्रबार

बालाचतुर्दशी पर्व, पशुपतिमा महादीपदान नहुने

काठमाडौं, मंसिर २७ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि हुँदैछ । पशुपतिनाथ मन्दिरलगायत

‘सीसीएमसी’ले खर्च विवरण सार्वजनिक गर्ने

काठमाडौं, मंसिर २६ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले कोभिड कोषको खर्च विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको समितिको बैठकले

कोरोना महामारीका बेला सुदूरपश्चिममा हिंसाका घटना बढ्यो

काठमाडौं, मंसिर २६ । कोरोना महामारीका बेलामा सुदूरपश्चिम प्रदेशमा आत्महत्या र हत्या–हिंसाका घटनाहरु बढेको पाइएको छ । यसले मानवअधिकारको विषयमा चिन्ता बढेको मानवअधिकारकर्मीहरुले बताएका छन् । मानवअधिकारसम्बन्धी ऐन, नियमहरुको प्रभावकारी

सार्वजनिक लेखा समितिमा उजुरीका चाङ, स्वास्थ्यमन्त्रीलाई बैठकमा बोलाइँदै

काठमाडौं, मंसिर २६ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ । कोरोना महामारी रोकथाम तथा

७,४१४ जनाको परीक्षण गर्दा १,०४४ जनामा संक्रमण, थप ११ जनाको मृत्यु

काठमाडौं, मंसिर २६ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार ४१४ जनाको ‘पीसीआर’ परीक्षण गर्दा ६३३ पुरुष र ४११

फुटबलका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा

काठमाडौं, मंसिर २६ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले गत कात्तिक १ गतेदेखि लागू हुनेगरी मुख्य प्रशिक्षकबाट राजीनामा दिनुभएको हो

‘कुनै एक नेताले गल्ती गर्दैमा सबै जनप्रतिनिधिलाई दोषारोपण गर्न हुँदैन’

पोखरा, मंसिर २६ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिमा कुनै व्यक्तिले गल्ती गर्‍यो भन्दैमा सबै जनप्रतिनिधिलाई दोषारोपण गर्न नहुने बताउनुभएको छ । पत्रकार दुर्गा अधिकारीद्वारा लिखित ‘समाज, सञ्चार र राजनीति’

एन्फाको साधारणसभा माघ ६ गते हुने, खेलाडीहरुको तलब बढ्यो

काठमाडौं, मंसिर २५ । अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभा आउँदो माघ ६ गते हुने भएको छ । बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको एन्फाको कार्यसमिति बैठकले साधारणसभाको मिति तय गरेको

‘संक्रमणको जोखिम कम भएको छैन’

काठमाडौं, मंसिर २५ । नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमणको दरमा कमी आएको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने दैनिक अपडेटमा संक्रमण दर निरन्तर घटेको देखिन्छ ।