पोखरा, मंसिर २९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले वर्तमान सरकारलाई ‘अपराधी सरकार’को संज्ञा दिनुभएको छ । उहाँले कोरोना संक्रमण नियन्त्रण गर्नुको सट्टा सरकारले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरी
काठमाडौं, मंसिर २८ । अमेरिकामा सोमबार (आज) देखि कोरोना भाइरसविरुद्धको खोप लगाइदै छ । सोमबार अमेरिकाको विभिन्न राज्यका १४५ स्थानमा खोप लगाइने छ भने मंगलबार अरु ४२५ स्थानमा दिइनेछ ।
काठमाडौं, मंसिर २९ । कोरोनाको संक्रमण झन् बढ्न थालेपछि जर्मनीले पर्सिदेखि देशमा लकडाउन गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण र मृत्युदर दुबै बढेकाले क्रिसमसको समयमै पनि लकडाउन गर्नुपरेको जर्मन
लण्डन, मंसिर २८ । कोरोनाभाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान ‘कोभ्याक्स’ सुविधामार्फत नेपालमा पनि जनसंख्याको २० प्रतिशत अर्थात करीब ६० लाख नेपालीलाई पुग्ने गरी खोप उपलब्ध हुने
काठमाडौं, मंसिर २८ । नेपालमा पछिल्लो २४ घण्टामा ८३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८३० जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौं, मंसिर २८ । कोरोना (कोभिड–१९) महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब ९ महिनापछि पुनःसञ्चालन गरिने भएको छ । आगामी पुस २ गतेदेखि काठमाडौ–नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो
काठमाडौं, मंसिर २७ । कैलालीमा यस वर्ष महको उत्पादन बढेको मौरीपालक किसानहरुले बताएका छन् । यस वर्ष मौसमले साथ दिँदा मह उत्पादनमा वृद्धि भएको छ । शीतलहरहरु सुरु नभएको तथा
काठमाडौं, मंसिर २७ । कोरोनाभाइरस फैलिएको झन्डै एक वर्षको अवधिमा यतिबेला केही ठूला औषधि उत्पादक कम्पनी, विश्वविद्यालयले भारसविरुद्धको खोपमा ठूलो सफलता प्राप्त गरेका छन् । केही मुलुकमा खोप लगाउन सुरु
काठमाडौं, मंसिर २७ । नेपालमा पछिल्लो २४ घन्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच हजार २४२ स्वाब नमुनाको ‘पीसीआर’ परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य
काठमाडौं, मंसिर २७ । कोरोनाको महामारी विश्वभर फैलिएको एक वर्ष भएको छ । वर्ष दिनमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या सात करोड नाघेको छ । वर्ल्डो मिटरका अनुसार विश्वभभर संक्रमितको