२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


दिल्लीमा कारभित्र एक्लै बस्दा पनि मास्क लगाउन उच्च अदालतको आदेश

सुनवाइको क्रममा केन्द्रीय स्वास्थ्य मन्त्रालयले एक्लो चालकले मास्क लगाउनु पर्ने कुनै नियम नभएको अदालतमा जानकारी दिएको थियो । तर, प्रत्येक राज्यलाई आफ्नो नियम बनाउने र लागू गर्ने अधिकार रहेको मन्त्रालयले

रात्रीकालीन व्यवसाय ९ बजेपछि बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

त्यसैगरी संक्रमणको अवस्था हेरी ठूला सहरमा ५ सय भन्दा बढी र साना सहरमा १ सय भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवगमनमा कडाइ गर्न निर्देशन दिएको मन्त्रालयका सहप्रवक्ता डा

चीनले दिएको कोरोनाविरुद्व खोप आजदेखि लगाउन सुरु, उपत्यकाबाहेक ४ जिल्लामा मात्र खोप पाइने

काठमाडौं, चैत २५ । नेपाललाई चीनले अनुदानमा दिएको कोरोना (कोभिड–१९) विरुद्धको भेरोसिल्ड खोप आजदेखि लगाउन सुरु गरिएको छ । खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा १४ केन्द्र गरी

भारतमा एकैदिन १ लाख १५ हजार बढी संक्रमित थपिए

एजेन्सी, भारतमा कोरोना संक्रमितको संख्या अहिले सम्मको सबैभन्दा धेरै देखिएको छ । पछिल्लो २४ घण्टामा १ लाख १५ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको

ब्राजिलमा कोरोनाबाट एकैदिन ४ हजार धेरै व्यक्तिको मृत्यु

एजेन्सी । ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । संक्रमण सुरु भएयता ब्राजिलमा एकै दिनमै ४ हजार १ सय ९५ व्यक्तिले ज्यान

२६० जना कोरोना संक्रमित थपिए

काठमाडौं, चैत २४ । नेपालमा पछिल्लो २४ घण्टा २६० जना कोरोना संक्रमित थपिएका छन् । ४ हजार २ सय ४३ पीसीआर परीक्षण गर्दा २६० जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको

जेठ-असारमा कोरोना संक्रमणको दोस्रो लहर उच्च बिन्दुमा पुग्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं, चैत २३ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आगामी जेठ-असारमा कोरोनाको दोस्रो लहरको संक्रमण उच्च बिन्दुमा पुग्न सक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा मन्त्री त्रिपाठीले जनस्वास्थ्यका मापदण्डलाई

एकैदिन २६६ जना कोरोना संक्रमित थपिए, थप ४ जनाको मृत्यु

काठमाडौं, चैत २३ । नेपालमा कोरोना संक्रमण कारण थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ । यस्तै सोमबार २

कोरोनाबाट एक सातामा थप ४ जना एनआरएनएको मृत्यु

लण्डन । विदेशमा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता कतारमा ३ जना र रुसमा

चैत्र २५ गतेदेखि चीनले दिएको कोरोनाविरुद्धको खोप लगाउन सुरु

काठमाडौं, चैत २२ । स्वास्थ्य मन्त्रालयले चीन सरकारको अनुदानमा प्राप्त कोरोना खोप यहि चैत्र २५ गतेदेखि लगाउन शुरु गरिने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनुदानमा प्राप्त भएको