भोलि बस्ने केन्द्रीय कार्यसमितिको बैठकका लागि कांग्रेसले केन्द्रीय कार्यसमिति सदस्य र कार्यालयका सदस्यहरूको पीसीआर परीक्षण गर्ने निर्णय गरेको थियो ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको हो । यो मृत्युसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय
बंगलादेश सरकारको निर्णयसँगै अब भारतबाट कोही पनि नागरिक बंगलादेश प्रवेश गर्न पाउने छैन । सामानको ढुवानी गर्न भने पाइने व्यवस्था गरिएको छ ।
एजेन्सी । जापान सरकारले तेस्रो पटक संकटकाल घोषणा गरेको दोस्रो दिन सोमबार सार्वजनिक गरेको तथ्यांकमा संक्रमितमध्ये अहिलेसम्ममा १० हजार जनाको ज्यान गएको छ । त्यहाँ सङ्क्रमणको घोषणा गरेपछिको दोस्रो दिनमै
सुनसरीको भाण्टावारी, घुस्की, लौकही, देवानगन्ज, कप्तानगन्ज, हरिनगरा बर्जु लगायतका स्थानमा प्रयाप्त सशस्त्र प्रहरी परिचालन गरी यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिनुभयो ।
निषेधाज्ञा लगाउने विषय स्थानीय प्रशासनले सरोकारवाला पक्षसँग छलफल गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी तथा तीनबटै सुरक्षा निकायका प्रमुखहरूसहितले सरोकारवालासँग चरणबद्ध रूपमा छलफल गरिरहेका छन् ।
काठमाडौं, वैशाख । कोरोनाको पीसीआर परीक्षण गर्दा तोकिएको भन्दा बढी शुल्क लिए कारवाही गर्ने चेतावनी सरकारले प्रयोगशालाहरुलाई दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै केही
बुटवलमा बेड अभाव भएपछि घरमै आइसोलेशनमा बसेका वृद्धका स्वास्थ्यमा समस्या आएपछि मंगलबार उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको थियो ।
हरिविनोद अधिकारी कोरोना कहरको दोस्रो छालले विश्वभर नै अचानक छोपेको छ र फेरि हाम्रो स्वास्थ्य अवस्थालाई नंग्याउन थालेको छ । हाम्रो छिमेकी देश भारतमा त यसले ताण्डव नृत्य नै देखाउँदैछ
वीर अस्पताल, काठमाडौं मेडिकल कलेज, प्रसुति गृह, नेपाल मेडिकल कलेज, हिमाल अस्पताल, आयुर्वेद अनुसन्धान केन्द्र कीर्तिपुरलगायतका अस्पतालहरूमा चीनमा बनाइएको भेरोसेलको पहिलो डोज दिइएकोमा ती अस्पतालहरूमा थामिनसक्नु भीड देखिएको हो ।