उहाँले कोरोना संक्रमण फैलिएको एक वर्ष बित्दा पनि कोरोना अस्पतालहरू स्थापना, शय्याको संख्या वृद्धि, चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी थप्न सरकार उदासिन भएको आरोप लगाउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको हो ।
शुक्रबार सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै सरकारले कोभिड–१९ नियन्त्रणका लागि ११ बुँदे माग सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले संक्रमणदर तीव्र भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ । मन्त्रालयल अति प्रभावित २२ जिल्लामा संक्रमण फैलिने दर डरलाग्दो भएको
अध्यक्ष पोखरेलले पत्रकारिता क्षेत्र जस्तोसुकै समस्या र जोखिममा पनि खटिनुपर्ने क्षेत्र भएकाले महामारीको समयमा सबैले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
छोरीलाई संक्रमण पुष्टि भएपछि थापाको पनि स्वाब परीक्षण गरिएको थियो । उहाँ अहिले ललितपुरस्थित मन्त्री निवासमा आराम गरिरहनुभएको गौतमले बताउनुभयो ।
डीबी विष्टबझाङ । बझाङमा कोरोनाको जोखिम बढ्दै गएको छ । भारतबाट घर फर्र्किनेहरु सोझै समुदायका व्यक्तिसँग घुलमिन हुन पुगेका कारण कोरोना जोखिम ह्वात्तै बढेको हो । बझाङमा कोरोना संक्रमित मृत्यु
काठमाडौं, बैशाख १६ । कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत् पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार गरिने भएको छ । अक्सिजन लेभल घटेका कारण आईसीयुमा राखी उपचार भइरहेकोमा अस्पतालले प्लाज्माको
स्वास्थ्य मन्त्रालयले संक्रमितको संख्या बढ्ने आँकलन गरिरहँदा जनशक्ति, आईसीयू, र भेन्टिलेटरको संख्या भने विस्तार गर्न सकेको छैन । निजी अस्पतालको पनि जोड्दा देशभर १२ सय ३ आईसीयू र ४ सय
वीरगञ्ज, बैशाख १६ । कोरोना संक्रमणले सिकिस्त बनेका प्रदेश २ का सांसद ओमप्रकाश शर्मालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । संक्रमण पुष्टि भएको १० दिनदेखि होम आइसोलेसनमा बस्दै