१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


तिलोत्तमा नगरपालिकामा निःशुल्क कोरोना परीक्षण

बुटवल, जेठ १९ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणको चेन ब्रेक गर्न कोरोना परीक्षणलाई समुदायस्तरमा केन्द्रीत गरेको छ । महामारी सुरु भएसँगै शंकरनगरमा मात्र गरिएको निःशुल्क कोरोना परीक्षणलाई पछिल्ला दिनमा

अर्थशास्त्री गोविन्दबहादुर थापाको कोरोनाले निधन

काठमाडौं । नेकपा एमालेका नेता एंव अर्थशास्त्री डाक्टर गोविन्दबहादुर थापाको कोरोना संक्रमणका कारण निधन भएको छ । उहाँको केही दिनदेखि गंगालाल अस्पतालमा उपचार भइरहेको थियो । नेता थापाको आज बिहान

कोरोना जितेकी वृद्धा भन्छिन्, ‘९३ वर्षको मान्छेलाई के को डर ?’

उहाँले भन्नुभयो, ‘९३ वर्षको मान्छेलाई के को डर ? कोरोना भन्छन्, के भन्छन् । म त लग्दे हुन्थ्यो फुत्त जरो स्वरो केही आएर भन्छु । खोई ?’

राष्ट्रपतिको अग्रसरताप्रति एमाले नेता भीम रावलको आपत्ति–‘के प्रधानमन्त्री राष्ट्रपतिलाई अधिकार सुम्पँदैछन् ?

काठमाडौं, जेठ १७ । राष्ट्रपति विद्या भण्डारीबाट कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गरेको आरोप एमाले नेता भीम रावलले लगाउनुभएको छ । राष्ट्रपतिले विभिन्न देशका राष्ट्र प्रमुखसँग खोपका लागि पहल बढाएकामा

कर्णालीका ग्रामीण क्षेत्रमा कोरोनाको थप जोखिम

सुर्खेत, जेठ १६ । कर्णाली प्रदेशमा कोरोना संक्रमणको दरमा कमी आए पनि जोखिम भने अझै कायमै रहेको छ । पछिल्लो समय परीक्षण गरिएको नतिजामा ४० प्रतिशतमा संक्रमण देखिने गरेको छ

भारतमा ४६ दिनयताकै कम संक्रमित

एजेन्सी । भारतमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्यामा कमी आउन थालेको छ । गत २४ घण्टामा १ लाख ६५ हजार जनामा संक्रमण पुष्टि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य

थप ४३६९ संक्रमित, ६२०५ संक्रमणमुक्त, १०९ जनाको मृत्यु

काठमाडौं, जेठ १६ । नेपालमा पछिल्लो २४ घण्टामा ४३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन

बागलुङमा संक्रमित गम्भीर अवस्था हुँदापनि अस्पताल पुग्दैनन्

बागलुङ, जेठ १६ । कोरोनाको लक्षण देखिदा समेत स्वास्थ्यकर्मीको सम्पर्कमा नआउँदा बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्न थालेको छ । जिल्लामा कोरोना संक्रणबाट दैनिक नागरिकले ज्यान गुमाई रहेका छन् ।

बजेटमा कोरोना रोकथामलाई प्राथमिकता, खोप खरिदमा २६ अर्ब विनियोजन

मिरा बस्नेतकाठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८/८९ को आयव्यय विवरण(बजेट)मा कोरोना रोकथाम तथा स्वास्थ्य प्रणाली सुधारलाई प्राथमिता दिएको छ । बजेटमा १ खर्ब २२ अर्व ७७ करोड

नेपालमा एक महिनामा ३८ सय संक्रमितको मृत्यु

काठमाडौं, जेठ १५ । मुलुकमा कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि सरकारले घोषणा गरेको निषेधाज्ञाको अवधि एक महिना पुगेको छ । यो एक महिनामा मात्र कोरोना महामारीबाट मृत्यु हुनेको संख्या