१७ भाद्र २०८२, मंगलबार | Wed Sep 3 2025


कोरोनाबाट विदेशमा ज्यान गुमाएका परिवारलाई आईएमईको ५० हजार सहयोग

काठमाडौं । आईएमई ग्रुपले विदेशमा कोरोनाबाट ज्यान गुमाएका मृतकका परिवारलाई ‘आईएमई भरोसा कोष’ को रकम वितरण गरेको छ । शुक्रबार काठमाडौंमा आईएमई ग्रुपका अध्यक्ष समेत रहेका उद्योग वाणिज्य महासंघका वरिष्ठ