२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


ललितपुरमा कोरियन रेष्टुरेन्ट सञ्चालन

काठमाडौं । ललितपुरको एकान्तकुनामा कोरियन संस्कृति र मौलिकता झल्किने कोरियन रेष्टुरेन्टको शुरु गरिएको छ । ललितपुरको एकान्तकुनामा खोलिएको कोरियन बार्बी क्यू रेष्टुरेन्टको ललितपुर उपमहानरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गर्नुभयो ।