ललितपुरमा कोरियन रेष्टुरेन्ट सञ्चालन « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


ललितपुरमा कोरियन रेष्टुरेन्ट सञ्चालन


624
Shares

काठमाडौं । ललितपुरको एकान्तकुनामा कोरियन संस्कृति र मौलिकता झल्किने कोरियन रेष्टुरेन्टको शुरु गरिएको छ ।

ललितपुरको एकान्तकुनामा खोलिएको कोरियन बार्बी क्यू रेष्टुरेन्टको ललितपुर उपमहानरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गर्नुभयो ।

लामो समय कोरियाको रेष्टुरेन्ट क्षेत्रमा काम गरेका प्रेम गुरुङ्गले सञ्चालनमा ल्याएको रेष्टुरेन्टदे नेपाली माझ स्वादिष्ट कोरियन खानाको लागि यो कोशेढुङ्गा हुने दावी गर्नुभयो ।