Logo २३ चैत्र २०८२, सोमबार | Tue Apr 7 2026


कोभिड अध्यादेश उलंघन गरेमा एक वर्षसम्म कैद र पाँच लाख रुपैयाँ जरिवाना

काठमाडौं, जेठ १० । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड १९ अध्यादेश कार्यान्वयनमा अवरोध गरेमा एक वर्षसम्म कैद र पाँच लाख रुपैयाँ जरिवाना वा दुवै सजाय गर्न सक्ने चेतावनी दिएको छ