Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


चितवन र कैलालीका फर्निचर उद्योगमा आगलागी

दमकल नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । विद्युत् चुहावट भएर आगलागी भएको हो ।

पाटेबाघको आक्रमण परी बर्दियामा युवक बेपत्ता, हात्तीको सहायताले खोजिँदै

बर्दिया । पाटेबाघको आक्रमण परी बर्दियामा एक युवकलाई बेपत्ता भएका छन् । सोमबार दिउँसो गोठालो गएका राजापुर नगरपालिका–१० कालाबञ्जारका लालबहादुर थारुलाई बाघले आक्रमण गरी बेपत्ता बनाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

पैसा तिरेर काठे पुल तर्दै कृष्णपुरका स्थानीय, निर्माण सम्झौताको ६ वर्षमा पनि बनेन पक्की पुल

विराज रोस्याराकैलाली । कैलालीको धनगढी र कञ्चनपुरको कृष्णपुर नगरपालिकाको राजघाट जोड्ने मोहना नदीमा निर्माणाधीन पुल ३ पटक म्याद थप्दा पनि निर्माण कम्पनीले बेवास्ता गरेपछि काम सम्पन्न हुन सकेको छैन ।

वयस्क बाघहरु पुख्र्यौली थलो फर्कन थाले

बिराज रोस्यारा (ईमेज) कैलाली । नेपालमा बाघले बासस्थानका लागि नयाँ नयाँ ठाउँ खोज्न थालेको छ । संख्या बढेसंगै बाघले स्थायी बसोबासका लागि नयाँ– नयाँ ठाउँ खोज्न थालेको हो । नयाँ

पिछडिएको गाउँलाई उकास्ने प्रयास

विराज रास्याराकैलाली । धनगढी उपमहानगरपालिका– ७ को ग्रामीण क्षेत्र तथा विकासमा पछाडि परेको टोल हो पटेला । धनगढी उपमहानगरपालिकाको पटेला शहरसँगै जोडिएको देखिए पनि शहरभन्दा टाढा र विकासमा पनि पछाडी

कैलालीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

कैलाली, फागुन २ । कैलालीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयामा पाटे बाघको आक्रमणबाट २६ बर्सिया कला धामीको मृत्यु भएको जिल्ला प्रहरी

ट्याक्टरमा मोटरसाईकल ठोक्किँदा दुईको मृत्यु

काठमाडौं । कैलालीको घोडाघाडी नगरपालिका–१० मा ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार २२ वर्षीय गोविन्द बुढा र १७ वर्षीय मानबहादुर बुढा छन्

सुदूरपश्चिम स्पोर्टस अवार्डको दोस्रो संस्करण आगामी चैत ६ गते हुने

कैलाली, माघ ४ । सुदूरपश्चिम स्पोर्टस अवार्डको दोस्रो संस्करण आगामी चैत्र ६ गते हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै अवार्डको दोस्रो संस्करण

९ वर्षमा पनि बन्न सकेन कन्द्रा नदीमा पुल

बिराज रोस्यारा (इमेज)कैलाली, पुस २९ । कैलालीको भजनी नगरपालिकास्थित कन्द्रा नदीमा निर्माण सुरु भएको ९ वर्षसम्म पनि पुल नबन्दा स्थानीयलाई समस्या भएको छ । लामो समयदेखि पुल निर्माणमा अलमल हुँदा

माघीको बिदा तीन दिनसम्म

कैलाली । माघीपर्वको अवसरमा कैलालीका पालिकाले आ–आफ्नै तवरले बिदा दिएका छन् । कैलालीका केही पालिकाले दुई त केही पालिकाले तीन दिन बिदाको निर्णय गरेका छन् । कैलालीको भजनी नगरपालिका, जानकी