Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


‘लिटल फ्लावर’ प्रिमियर लिगको छैटौ संस्करण घोषणा

बिराज रोस्यारा कैलाली । लिटल फ्लावर प्रिमियर लिगको छैटौ संस्करण घोषणा गरिएको छ । प्रत्येक वर्ष लिग सञ्चालन गर्दै आइरहेको लिटिल फ्लावर स्पोटर्स एण्ड इभेन्ट्स यो वर्ष पनि माघमा लिग

कैलालीको १ सय ३८ घरमा पथरैया नदी पस्यो

‘जानकी गाउँपालिका वडा नम्बर ४ का ८० घर र वडा नम्बर ७ का ५८ घरमा पानी पसेको छ,’ उहाँले भन्नुभयो, ‘सशस्त्र प्रहरीको टोली उद्धारको लागि खटिएको छ ।’

कर्णालीको कटानले कैलालीवासी त्रसित

रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले तटबन्ध निर्माण गरिरहेकै ठाउँमा कर्णाली नदीको कटान हुन थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।

कैलालीमा घरमाथि पहिरो खस्दा दुई जना घाइते

कैलाली । कैलालीमा घरमाथि पहिरो खस्दा दुई जना घाइते भएका छन्। अविरल वर्षाका कारण गएराति ८ बजेतिरको समयमा जिल्लाको लम्कीचुहा नगरपालिका ३ बल्चौरका गोपाल चौधरीको घरमाथि पहिरो खसेको हो। पहिरोले

टिकापुर हत्याकाण्ड ६ वर्ष पूरा : मुख्य अभियुक्त रेशम चौधरीको रिहाइ माग गर्दै कैलालीमा प्रदर्शन

कैलाली । थरुहट थारुवान राष्ट्रिय मोर्चाले कैलालीको बलियामा विरोध प्रदर्शन गरेको छ । कैलालीको टीकापुर घटनाको ६ वर्ष पुगेको दिन आज मोर्चाले टीकापुर घटनाका बन्दीलाई रिहाइ गर्न माग गर्दै विरोध

भारत गएका नेपाली फर्कने क्रम बढेसँगै कैलालीमा कोरोना जोखिम

भारतबाट उल्लेख्य संख्यामा नेपालीहरू फर्कने क्रम जारी रहेसँगै कैलाली र कञ्चनपुरका सुरक्षा अधिकारीहरूले जोखिम नियन्त्रणमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

कैलालीमा २ करोड १३ लाखमा शव दाह गृह निर्माण

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकास्थित त्रिवेणी घाटमा दाहसंस्कारका लागि घाट निर्माण गरिएको छ । धनगढी उपमहानगरपालिकाको कुल २ करोड १३ लाख रुपैयाँ खर्च गरेर घाटमा संरचनाहरु निर्माण गरिएको हो ।

भूमिहीनलाइ नक्सा वितरण गर्ने तयारीमा कैलालीका स्थानीय तह, लालपुर्जा विहीन नागरिक खुसी

विराज रोस्याराकैलाली । सरकार परिवर्तनसँगै भूमि सम्बन्धी समस्या समाधानका लागि बनेका आयोगहरु खारेजी भएपनि स्थानीय सरकारले भने भूमिहीनको व्यवस्थापनमा चासो दिएको छ । धनगढी उप–महानगरपालिकाले नगर क्षेत्र भित्र रहेका जग्गाको

मुसलधारे पानीले धनगढी जलमग्न

कैलाली । धनगढीमा आज बिहान भएको वर्षाले अधिकांश क्षेत्र जलमग्न भएका छन् । मुख्य सडकहरु नै जलमग्न हुँदा आवतजावतमा समस्या भएको छ भने विभिन्न बस्तीमा पानी वसेको छ । सबैभन्दा

कैलालीमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, पाँच जना घाइते

कैलाली, साउन २७ । कैलालीको भासु भिरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उपचारका लागि