Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


कैलाली भन्सार कार्यलयद्वारा लक्ष्यभन्दा आठ प्रतिशत बढी राजश्व संकलन

कैलाली । कैलाली भन्सार कार्यालयले कोरोना महामारीबीच पनि भन्सार राजश्व संकलन वृद्धि गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा कैलाली भन्सार कार्यालयले लक्ष्यभन्दा आठ प्रतिशत अर्थात ६२ करोड ४० लाख