Logo १५ जेष्ठ २०८३, शुक्रबार | Sat May 30 2026


माघी पर्वको अवसरमा कैलालीको कैलारीमा ३ दिन बिदा

काठमाडौं । कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कार्यपालिका बैठकले गाउँपालिकाभरि माघीको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको हो ।