Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


कंगोमा केन्द्रीय कारागारमा आक्रमण, एक हजार ३०० कैदी फरार

बेनी (कंगो), कात्तिक ४ । अफ्रिकी मुलुक कंगोको पूर्वी भेगस्थित बेनीमा अलाइड डेमोक्रेटिक फोर्स (एडीएफ) नामको विद्रोही समूहले केन्द्रीय कारागारमा आक्रमण गरी त्यहाँ रहेका एक हजार ३०० भन्दा बढी कैदीलाई

कैदीबन्दीलाई जोगाउन आयोगको १३ बुँदे सुझाव

काठमाडौं, कात्तिक ३ । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ महामारीबाट थुनुवा तथा कैदीबन्दीलाई सुरक्षित राख्न कारागार सुधारसम्बन्धी १३ बुँदे सुझाव कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेको छ । आयोगका सचिव वेदप्रसाद

७०० कैदीलाई कोरोना, आठजनाको मृत्यु

काठमाडौं, असोज १७ । मुलुकका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड–१९ संक्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । संक्रमितमध्ये अहिलेसम्म आठजनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले

सुदिप पाठक नेतृत्वको टोली पुग्यो कञ्चनपुर कारागारमा

कञ्चनपुर, असोेज ११ । राष्ट्रिय मानव अधिकार आयोगको टोलीले महेन्द्रनगरस्थित कञ्चनपुर कारागारको अनुगमन गरेको छ । कोरोना महामारीका बेला कैदीबन्दीको स्वास्थ्य अवस्थाबारे आयोगका सदस्य सुदिप पाठक नेतृत्वको टोलीले आइतबार अनुगमन

झापा चन्द्रगढीका सात कैदीबन्दीसहित १० जनामा कोरोना संक्रमण

झापा । झापा कारागार चन्द्रगढीका सात जना कैदीबन्दीसहित १० जनामा कोरोना संक्रमण देखिएसँगै कारागारभित्र त्रास सिर्जना भएको छ । तीन सय जनाको क्षमता रहेको कारागारभित्र अहिले ५ बालबालिका ८१ महिलासहित

सिरहामा ५ सय ७ कैदीबन्दीमा सङ्क्रमण पुष्टि

सिरहा । एकैपटक ५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समस्यामा परेको सिरहा कारागारलाई एक सामाजिक संस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । ४१औँ सामाजिक सेवा दिवसको अवसरमा मुक्ति नेपाल

नेपालगन्जमा कोरोना संक्रमित एक कैदीबन्दी पुरुषको मृत्यु

नेपालगन्ज । सुर्खेत, गुर्भाकोट नगरपालिका कोरोना संक्रमित एक कैदीबन्दी पुरुषको मृत्यु भएको छ । उपचारको क्रममा नेपालगञ्जमा आज ५८ बर्षिय पुरुषको मृत्यु भएको बाँकेका कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका जानकारी गराउनुभएको

राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद मिनाहा

काठमाडौं, असोज २ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफी-मिनाहा गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसमेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद

कारागारका २३१ कैदीबन्दीमा कोरोना, पाँचजनाको मृत्यु

काठमाडौं, भदौ २७ । मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ संक्रमण देखिएको छ । कुल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको संक्रमण देखिएको हो । कारागार व्यवस्थापन विभागकाअनुसार संक्रमितमध्ये

कैदीबन्दीलाई रिहा वा सजाय कम गर्न सर्वोच्चको आदेश

काठमाडौं, भदौ २५ । सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी रोकथामका लागि कारागारमा जोखिमपूर्ण अवस्थामा रहेका कैदीबन्दीलाई रिहा गर्न वा सजाय कम गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश सपना प्रधान