२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


भारतमा केमिकल कारखानामा आगलागी, १८ मजदुरको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्र राज्यको पुणे सहरमा रहेको एउटा केमिकल कारखानामा आगलागी हुँदा १८ जना मजदुरको ज्यान गएको छ । हिजो बेलुकी भएको आगलागीमा अझै केही कामदार हराइरहेका बीबीसीले जनाएको