उपाध्यक्षको मत गणना सुरु भएको छ । त्यसपछि सचिव र केन्द्रीय सदस्यको मत गणना हुने एमाले निर्वाचन आयोगले जानकारी दिएको छ ।
अध्यक्ष केपी शर्मा ओली र भीम रावलले अध्यक्षका लागि मनोनयन दर्ता गराएकाले रावल र ओलीबीच प्रतिष्पर्धा हुने भएको छ । यस्तै युवराज ज्ञवालीले उपाध्यक्षमा र प्रदीप ज्ञवालीले उपमहासचिव पदका लागि
विहान १० बजे नै सुरु हुने भनिएको बन्दसत्र सहमतिमा नेतृत्व चयन गर्ने भन्दै नेताहरू छलफलमा जुटेपछि ढिला गरी सुरु भएको हो ।
‘मलाई आज ढुक्क र सन्तोष लागेको छ, आरामले खाना रुच्छ, मीठो निन्द्रा लागेको छ,’ उहाँले भन्नुभयो, ‘किनभने म तपाईंहरुलाई अगाडि देख्छु ।’
ओलीले अहिलेको सरकारले संविधानविरोधी क्रियाकलाप गरिरहेको आरोप लगाउँदै स्वतन्त्र र निश्पक्ष न्यायपालिकाको दुरुपयोग भएको बताउनुभयो ।
आफू उत्तरार्धतर्फ लागेकाले अहिले सबैलाई मिलाएर लैजाने प्रयासमा ओली रहेको उनी निकट नेताहरू बताउँछन् ।
नेपाली कांग्रेसमा समकालीन राजनीति गरेका खुमबहादुर खड्का, विजय गच्छदार र गोविन्दराज जोशी सबै गृहमन्त्री त हुनुभयो तर पूर्वगृहमन्त्रीभन्दा माथि उठ्न सक्नुभएन ।
अध्यक्ष ओलीले बामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउनेहरुले कम्युनिष्टको झण्डा हसियाँ हथौडा नछोडेको देख्दा आफू अचम्ममा परेको बताउनुभयो ।
मुकुलकमा राजनीतिक समस्या समाप्त भइसकेको भन्दै उहाँले शान्तिपूर्ण अवस्थालार्ई कायम गर्दै समृद्ध नेपाल, सुखी नेपाली बनाउनु आजको आवश्यकता रहेको औल्याउनुभयो ।
चितवन, मंसिर ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सिकेको ज्ञानलाई यथास्थितीमा राख्दा समाज रुपान्तरण हुन नसकेको बताउनुभएको छ । नेपाल वुद्धिजीवी परिषदको आयोजनामा सौराहामा भएको समाजवादको आधार