Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


नेकपाभित्र पार्टीको घोषित नीतिमै विवाद

काठमाडौं, मंसिर २९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र पार्टीको घोषित नीतिमै विवाद देखिएको छ । यसअघि, पार्टीको विधि, संगठनात्मक पद्धति, व्यक्ति संस्थाको मातहत रहने नीति र सहमतिको उल्लघंन

हिमालयको महत्व बुझेर सहयोग तथा सहकार्य गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जलवायु परिवर्तन सम्बन्धी दीर्घकालीन रणनीति बनाउन प्रतिवद्ध रहेको बताउनु भयो । भर्चुअल रुपमा क्लाइमेट एम्बिसन सम्मेलनमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले विश्व समुदायलाई हिमालयको

नेकपा स्थायी कमिटी बैठक आइतबार बस्दै, ओली उपस्थित हुने/नहुने अझै लागेन टुंगो

काठमाडौं, मंसिर २७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आइतबार (भोलि) बस्दैछ । अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा यही मंसिर २१ गते नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु

संवैधानिक परिषद्को आइतबारको बैठकमा देउवा नजाने

काठमाडौं, मंसिर २७ । प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबार (भोलि) बस्ने संवैधानिक परिषद्को बैठकमा नजाने हुनुभएको छ । विभिन्न संवैधानिक निकायमा रिक्त पदमा पदपूर्तिको लागि संवैधानिक

नेकपामा मौलायो गुटगत भेला

काठमाडौं, मंसिर २६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै अध्यक्षका प्रस्ताव अध्ययनका लागि भन्दै स्थायी कमिटी बैठक एक साताका लागि स्थगित गरेका नेताहरु अहिले पार्टीभित्र आफ्नो बहुमत बलियो

दाहालको अडानले ओलीलाई नैतिक दबाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको जारी स्थायी कमिटी बैठकमा सहभागी हुन दबाव परेको छ । अध्यक्षद्वयले छुट्टाछुट्टै आरोपपत्र सचिवालय बैठकमा पेश गरेसँगै बढेको विवाद स्थायी कमिटीमा पुगेपछि अध्यक्ष

कोरोना खोप छिट्टै उपलब्ध हुन्छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पुर्‍याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताउनुभएको छ । विश्व मानव अधिकार दिवसका

सर्वदलीय बैठकमा प्रधानमन्त्री निरीह !

काठमाडौं, मंसिर २४ । दलको आन्तरिक विवादमा अल्पमतमा पर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकले कुनै साझा धारणा बनाउन सकेन । पछिल्ला राजनीतिक घटनाक्रममा छलफल गर्न संसद्मा प्रतिनिधित्व

ओलीको अडानले दाहाल गले, पार्टी विवाद समाधानका लागि संवाद गर्न तयार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेको बेला गत आइतबार सुरु भएको स्थायी कमिटी बैठक एक साताका लागि स्थगित भएको छ । दुई अध्यक्षले एक अर्कालाई

सरकारले सुशासन कायम गरेकाले भ्रष्टाचार कम हुँदै गयोः प्रधानमन्त्री

काठमाडौं । ‘सदाचारका साथ पुनरुत्थान’ भन्ने नाराका साथ आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक डिसेम्बर ९ तारिखका दिन विश्वभर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस