सोमबार बालुवाटार पुग्नुभएका विप्लवले प्रधानमन्त्री ओलीसमक्ष फागुन २० गते भएको तीन बुँदे सहमति अन्तर्गत आफ्ना साथीहरूको रिहाइ र मुद्दा फिर्ताका लागि आग्रह गर्नुभएको हो ।
काठमाडौं, चैत ९ । नेकपा एमालेमा पार्टी हितविपरित काम गरेको भन्दै अध्यक्ष केपी ओली पक्षले वरिष्ठ नेता माधव नेपालसहितका नेतालाई तीन दिने स्पष्टीकरण सोधे पनि जवाफ भने नपाउने भएका छन्
काठमाडौं, चैत ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीलाई विदेशीबाट पालित पोषितको संज्ञा दिँदै उहाँ संविधान मास्न प्रयोग भएको आरोप लगाउनुभएको छ । काठमाडौंमा छुवाछुतविरुद्धको अन्तर्राष्ट्रिय
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नेताहरुलाई स्पष्टीकरण सोध्ने कथित निर्णय हास्यास्पद र अवैध भएको बताउनुभएको छ ।
तर, कुराले जनताको भोको पेट नभरिने भन्दै उहाँले कुरामा भन्दा बढी काममा ध्यान दिन आग्रह गर्नुभयो । ‘तर, जनताको पेट कुराले भरिँदैन,’ उहाँले थप्नुभयो, ‘देशको विकास र समृद्धि, जनताको सुखसयल
बालुवाटारमा सुरु भएको आफू निकट केन्द्रीय कमिटी सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालको राजनीति सकिँदै गएको दाबी गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाल खनाल पक्षको युवा संघको राष्ट्रिय कार्यकर्ता भेलालाई शनिबार काठमाडाैंमा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले ३ वर्षदेखि पार्टीमा खिला लागेको र आफूहरूले खिया फाल्ने प्रयास गरिरहेको
नेपालले आफूहरू ओलीसँग असन्तुष्ट भए पनि छुट्टिहाल्ने पक्षमा नभएको बताउनुभएको छ । आफूहरूको ‘मायाप्रीति’ ४८ वर्ष पुरानो भएको भन्दै सजिलै नतोडिने उहाँको भनाइ छ ।
‘केन्द्रीय कमिटीको बैठक सम्भव पनि छैन, त्यो गुटको भेला हो,’ उहाँले भन्नुभयो, ‘जसरी यो भेलामा केपी ओली आउनुभएन, त्यसरी नै त्यो बैठकमा हामी जाँदैनौं ।’
काठमाडौं, चैत ५ । नेकपा एमाले संसदीय दलको बैठकले गुटगत भेलामा सहभागि हुनेलाई कार्वाही गर्ने चेतावनी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अध्यक्ष केपी ओली पक्षीय संसदीय दलको बैठकले