Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


माधव नेपाल गद्दार हुन्, पार्टीमा ठाउँ छैन– केपी ओली

आफ्नो बहुमत नभएको कमिटीमा जान्न भन्दै नेपालले अध्यक्ष बन्न खोजेको ओलीले आरोप लगाउनुभयो । उहाँले नेता नेपालका लागि पार्टीमा कुनै ठाउँ नभएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु, माधव नेपाल पक्ष अनुपस्थित, दशौं बैठकको नामकरण

काठमाडौं, साउन ३ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । अध्यक्ष केपी ओलीको अध्यक्षतामा बैठक ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको छ । ओलीको अध्यक्षतामा बसेको बैठकमा माधव नेपाल

मत दिने बेलामा पुगे ओली संसदमा, हात मिलाउँदै दिए देउवालाई बधाई

काठमाडौं, साउन ३ । प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको मत सम्बन्धि छलफल चलिरहुन्जेल अनुपस्थित नेकपा एमालेका अध्यक्ष केपी ओली मत दिने बेलामा भने बैठक कक्षमा पुग्नुभएको छ ।

केपी ओली सरकारले गरेका ११ राजदूत सिफारिस रद्द

काठमाडौ‌ । सरकारले निवर्तमान प्रधानमन्त्री केपी ओलीको पालामा सिफारिस गरिएका ११ मुलुकको राजदूत नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले

देउवा नेतृत्वको गठबन्धन अस्वस्थ, अपवित्र र अप्राकृतिक– केपी ओली

गठबन्धनले निर्दलीय अभ्यास र आचरणको वकालत गरेको भन्दै ओलीले अनुशासनहीन, अराजक, निर्दलीय अभ्यास र आचरणको वकालत गरेको टिप्पणी गर्नुभयो ।

आवेग र उत्तेजनामा नआइ रचनात्मक प्रतिपक्षमा रहन्छौं– केपी ओली

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दै अध्यक्ष ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएकाले आफूहरू सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताउनुभयो ।

स्थायी कमिटी बैठकबाट बाहिरिए माधव पक्षका नेता, बैठक रोक्न ओलीद्वारा अस्वीकार

बैठकस्थलमा प्रवेश गर्दै गर्दा नेपाल पक्षका नेताहरूले बैठक रोक्ने माग गर्न आएको बताएका थिए । १५ मिनेटपछि बाहिरिएका नेताहरूले बैठक रोक्ने प्रस्ताव अध्यक्ष ओलीले नमानेको बताउनुभयो ।

माधव नेपाल गद्दार हुन्, एमालेमा कुनै स्थान छैन : केपी ओली

काठमाडौं, असार ३० । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले माधवकुमार नेपाललाई अब एमालेमा कुनै स्थान नभएको बताउनु भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेर कार्यकर्तालाई सम्बोधन

तामझामका साथ बालुवाटारबाट निस्किए ओली, स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै निस्कियो र्‍याली

ओलीलाई युथ फोर्सले तामझामसहित निजी निवास बालुवाटारबाट स्कर्टिङ गर्दै बालकोट लगेकाे हाे । ओलीलाई युथफोर्सको मोटरसाइकल र गाडीले स्कर्टिङ गरेको छ ।

राष्ट्रवादको पगरी गुथ्दै सत्तारोहण गरेका ओली सर्वसत्तावादीको आरोप खेप्दै सत्ताच्यूत

मुलुक एक व्यक्ति वा संस्थाको सनक र लहडमा चल्दैन र संविधानको मर्ममाथि बलात् प्रहार गरेर आफूखुसी गर्ने छुट कुनै पनि सर्वोच्च वा शक्तिशाली निकाय र संस्थालाई छैन भन्ने सन्देश पनि