Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


अध्यादेशको विरोधमा बनेपामा ओली पक्षीय युवा र विद्यार्थीको प्रदर्शन

चारदोबाटोमा भएको विरोध प्रदर्शनमा सहभागी युवा विद्यार्थीले नेकपा एमाले जिन्दावाद, अध्यादेश चाहिँदैन, पार्टी फुटाउन पाइँदैन, देउवा सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए ।

ओलीले डाके स्थायी कमिटीको बैठक

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि बैठक बोलाउनु भएको हो । सरकारले संसद् अधिवेशन अन्त्य गरेको

मध्यरातमा किन आयो केपी ओलीको वक्तव्य ? के एमाले फुटाइदैछ ?

काठमाडौं । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको विरोध गर्दै मध्यरातमा प्रेस विज्ञप्ति जारी गर्नुभएको छ । एमालेमा माधव नेपाल पक्ष

अन्तिम पर्खाइमा छौं, एकताका ढोका बन्द भए पार्टी पुनर्गठन गर्छौं– माधवकुमार नेपाल

नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको अत्याचार सहने स्थिति नभएको भन्दै ओलीले एकलौटी रुपमा गतिविधि गरिरहेको आरोप लगाउनुभयो । उहाँले आफूहरू लुरुक्क परेर जाने स्थिति नभएको स्पष्ट पार्नुभयो ।

एमाले एकता ‘आकाशको फल’ बन्ने निश्चित

बरु नेताहरू एकअर्को गुटगत भेलाबाटै आरोप–प्रत्यारोपमा समय खर्चिँदै आएका छन् । एकले अर्को पक्षलाई विश्वास गरिहाल्ने अवस्था अझै बनिसकेको छैन ।

‘शीर्ष नेताका बोली, टोले गुण्डाका भन्दा पनि निकृष्ट’

सत्तामा होस् या प्रतिपक्षमा एक अर्कालाई खुइल्याउनु उनीहरूको दैनिकी बनेको छ । शीर्ष नेताहरूमा बढ्दो दम्भ र असहिष्णु चरित्रले सामाजिक मनोविज्ञानमै प्रभाव पारेको छ ।

‘एक करोड डोज खोप स्टकमा छ, लगाउनुस् न छिटो–छिटो’

अध्यक्ष ओलीले फागुनमा स्थानीय तहको निर्वाचन रोक्नका लागि सरकारले चैतसम्म कोभिडविरुद्धको खोप लगाउने भनेको आरोप लगाउनुभयो ।

भ्रष्टाचारको छानबिन प्रतिशोध साँध्न होइन, शिविरको रकम हिनामिनाको छानबिन गरियोस्–ओली

काठमाडौं, साउन २६ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले भ्रष्टाचारको छानबिन गर्ने विषय प्रतिशोध साँध्न नहोस् भन्दै सरकारलाई सचेत गराउनुभएको छ । प्रतिनिधि सभामा बोल्दै निवर्तमान प्रधानमन्त्री ओलीले स्वास्थ्य सामग्री

अदालतलाई ओलीको ललकारः अदालती फैसलाको मूल्यांकन हुन्छ

काठमाडौं, साउन २६ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अदालतले गरेको फैसलाको मूल्यांकन गरिने भन्दै तीब्र आक्रोश व्यक्त गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा सर्वोच्च अदालतले गरेको फैसलाको इतिहासले

सरकारको त चपाउँदा चपाउँदा जिब्रोमा रगत आइसक्यो होला, के हुन्छ एमसीसी प्रष्ट जवाफ चाहियो–ओली

एमसीसी के गर्नुहुन्छ ? प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ ? जनताले जान्न चाहेको छ ? १६५ को सबल जत्थाले के भन्छ यसबारेमा ? के गर्छ सरकारले ? सरकार त जस्केलाबाट छिरियो छिरियो