१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

काठमाडौं । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । पोखरा क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेश च्याम्पियन