Logo १९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025


कांग्रेस मधेश प्रदेशका नेता यादवकाे मुख्यमन्त्रीका लागि दावी पेश (पत्रसहित)

काठमाडौं। नेपाली कांग्रेसका मधेश प्रदेशका संसदीय दलका नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएकाे छ। उहाँले शुक्रबार ७७ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दावी

कांग्रेसको प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी हुनु भएकाे छ । रौतहटका यादव १ सय ४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित हुनु भएकाे हाे ।