Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाई स्थगित

काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाई स्थगित गरिएको छ । बिहीबार सिंहदरबारमा संसदीय सुनुवाई समितिको बैठक बसेपनि उजुरीकर्ताहरुको कुरा सुनेसँगै अनिश्चित कालका लागि संसदीय सुनुवाई स्थगित गरिएको