Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


देशभर आजदेखि कृषि गणना सुरु

काठमाडौं । केन्द्रिय तथ्यांक विभागले आज (मंगलबार) देखि देशभर कृषि गणना सुरु गरेकाे छ । सातौं कृषि गणना ७ सय ५३ वटै पालिकामा सुरु हुने तथ्यांक विभागले जनाएको हाे ।