३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


फिल्मफेयर अवार्ड : रणवीर सिंह उत्कृष्ट अभिनेता र कृति सेनन उत्कृष्ट अभिनेत्री

एजेन्सी । ६७ औं भारतीय फिल्मफेयर अवार्डको घोषणा भएको छ। फिल्मफेयर अवार्डमा उत्कृष्ट अभिनेता रणवीर सिंह, उत्कृष्ट अभिनेत्री कृति सेनन र सर्वोत्कृष्ट फिल्म ‘शेरशाह’ ले अवार्ड प्राप्त गरेका छन् ।

सबैले अस्वीकार गरेका नायिकाको हातमा एकैसाथ अहिले ५ वटा फिल्म

एजेन्सी । बलिउड नायिका कृति सेनन आफ्नो सुरुवाती फिल्मी करियरमा धेरैले अस्विकार गरेकी नायिका हुन । उनलाइ धेरैले तिमीले अभिनय गर्न सक्दिनै समेत भनेका थिए । तरपनि कृतिले हार मानिनन्,