Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


कुलमान घिसिङले गरे काठमाडौं-३ बाट उमेदवारी दर्ता

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मनाेनयन दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले काठमाडौं क्षेत्र नम्बर ३ बाट मनाेनयन दर्ता

जनताका अधिकारलाई कुण्ठित गरेर कुनैपनि आयोजना अघि नबढाउने मन्त्री घिसिङकाे प्रतिवद्धता

काठमाडाैं। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाहरुलाई सहज ढंगले अघि बढानउनका लागि लचकताका साथ प्रश्तुत हुन प्रभावित क्षेत्रमा जनतालाई आग्रह गर्नुभएको छ । ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रममा

उनेपाका संरक्षक घिसिङ रास्वपामा उपसभापतिसहित दोस्रो वरीयताको नेता बन्ने

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने गरी सहमति भएको छ। संरक्षक घिसिङ रास्वपाको उपसभापतिसहित दोस्रो वरीयताकाे नेता बन्ने उहाँकाे सचिवालयले

नयाँ शक्तिबीचको एकताले मात्रै विद्यमान चुनौतीको सामना गर्न सकिंने: ऊर्जामन्त्री घिसिङ

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले मुलुकको परिवर्तनलाई संस्थागत गर्न र सुशासन कायम गर्न सबै नयाँ शक्तिहरू एकजुट हुने बताउनुभएकाे छ। मन्त्री घिसिङले मन्त्रालयमा बुधबार १ सय

मन्त्री घिसिङद्वारा १०० दिनमा १०१ कामकाे प्रगति विवरण सार्वजनिक (सूचीसहित)

काठमाडौं । उर्जासहित ३ महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री कुलमान घिसिङले बुधबार आफ्नो १ सय दिने कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नुभएकाे छ। उर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात

आफू राजनीति गर्न नभइ देश परिवर्तन गर्न आएको ऊर्जामन्त्री घिसिङकाे तर्क

काठमाडाैं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवं उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरु राजनीति गर्न नआएको बताउनुभएको छ। चितवनमा शनिबार जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले आफूहरु राजनीति

मन्त्री हुँदा पनि विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न सकिनँः उर्जामन्त्री घिसिङ

काठमाडाैं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले कानूनी अड्चनको कारण आफू मन्त्री हुँदा समेत नेपाल विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न नसकेको बताउनुभएको छ। गोरखापत्र संस्थानको आयोजनामा बिहीबार भएको ‘गोरखापत्र डिस्कोर्स’

नयाँ दल निर्वाचनपछि सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्नेमा ऊर्जामन्त्री घिसिङकाे जाेड

काठमाडाैं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू आगानमी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्ने बताउनुभएकाे छ। काभ्रेपलाञ्चोकको बनेपामा साेमबार आयोजित उज्यालो नेपाल पार्टीको जिल्ला भेलामा उहाँले यस्ताे

रूग्ण ठेक्का तोड्ने आफ्नो इच्छा भन्दा पनि बाध्यता: ऊर्जामन्त्री घिसिङ

काठमाडाैं। भौतिक पूर्वाधार, शहरी विकास तथा उर्जामन्त्री कुलमान घिसिङले रुग्ण ठेक्का तोड्ने आफ्नो इच्छा भन्दा पनि बाध्यता भएको बताउनुभएको छ। काठमाडाैंमा मंगलबार पू्र्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै

आगामी सरकारकाे नेतृत्व लिने ऊर्जामन्त्री घिसिङकाे तयारी

काठमाडौं। ऊर्जा, जलस्राेत तथा सिंचाइमन्त्री कुलमान घिसिङले आफू देशकै नेतृत्व लिने गरी तयारीमा लागेको बताउनुभएकाे छ। रामेछापको सुनापति गाउँपालिकामा शुक्रबार आयोजित पालिकास्तरीय आधारभूत अस्पताल उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै ऊर्जासहित ३