Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


कञ्चनपुरमा छ सय दुई जना बालबालिकामा कुपोषण

कञ्चनपुर । कञ्चनपुरमा छ सय दुई जना कुपोषित बालबालिका भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले कुपोषित बालबालिकाको खोजीका लागि चलाइएको अभियानमा दुई महिनामा छ सय दुई जना कुपोषित बालबालिका