Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


भक्तपुरका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि, ४८ हजार बढी कुखुरा नष्ट

काठमाडाैं । भक्तपुरकाे चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगुनारायण २, ८ र ९ मा पालिएका ३८

काठमाडौंमा फेरि बर्ड फ्लू, एकैदिन करीब १३ हजार कुखुरा नष्ट

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लू भेटिएको छ । तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटमा हिजो एकैदिन साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ । विक्रम गौतम र कमल गौतमको