Logo ४ कार्तिक २०८२, मंगलबार | Wed Oct 22 2025


हराएकी १७ वर्षीया किशाेरीको डेढ महिनापछि दिल्लीबाट उद्धार

काठमाडाैं । अर्घाखाँचीबाट हराएकी एक किशाेरीको डेढ महिनापछि भारतको नयाँदिल्लीबाट आज उद्धार गरिएको छ । गत कात्तिक २४ गतेदेखि हराएकी सन्धिखर्क नगरपालिका निवासी १७ वर्षीया किशाेरीलाई शान्ति पुनःस्थापना गृह बाँकेले