Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


कोभिडबाट विदेशमा थप १३ नेपालीको मृत्यु

संघको स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार साउदी अरबमा ७ जना, भारतमा ५ र कतारमा १ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।