४ असार २०८२, बुधबार | Wed Jun 18 2025


इराकमा कार बम विस्फोटमा चारको मृत्यु

एजेन्सी । इराकको राजधानी बगदादमा बम विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । विस्फोटमा परेर एक जना घाइते भएका छन् । शिया जिल्लाको व्यस्त बजारमा कार बम बिस्फोट गराइएको