Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


जसपाले गर्यो केन्द्रीय कार्यालय समिति सदस्यहरुको कार्य विभाजन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यालय समिति सदस्यहरुको कार्य विभाजन गरिएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत अध्यक्ष रहेको पाँच सदस्यीय केन्द्रीय कार्यालय समितिको